DigiNepal

Benighat Rorang Rural Municipality

बेनीघाट रोराङ्ग गाउँपालिका

Rural Municipality

Open now · closes 16:00Last verified 13 Nov 2026

Contact and hours

Phone
010-416000
Email
info@benighatrorangmun.gov.np
Website
benighatrorangmun.gov.np
Address
Not published yet — help us add it
Hours
कार्यालय समय जाडो (कार्तिक 16 देखि माघ 15) सोमबार - शुक्रबार बिहान 9:00 बजे–साँझ 4:00 बजे। सोमबार - शुक्रबार बिहान 9:00 बजेदेखि साँझ 4:00 बजेसम्म गर्मी (माघ 16 देखि कार्तिक 15) सोमबार - शुक्रबार बिहान 9:00 बजे–साँझ 5:00 बजे। सोमबार - शुक्रबार बिहान 9:00 बजेदेखि साँझ 5:00 बजेसम्म डाउनलोड नमुना फारम हाम्रा सामाजिक सञ्जालहरू
As published by the office
National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
Head of office
प्रमुख / अध्यक्ष (Mayor / Chairperson)

Exact office location not mapped yet. The outline shows the area it serves.

Services (from the citizen charter)

ServiceFeeTimeWhere
पञ्जिकरण प्रमाणिकरण (जन्मदर्ता, विवाह दर्ता, बसाइसराई, सम्बन्ध विच्छेद, मृत्यु दर्ता)गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको अन्य अधिकारी लाग्ने समयः १ दिन—
नयाँ व्यवसाय दर्ताव्यवसायको किसिम तथा कुलपूँजीको आधारमा गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।सम्बन्धित शाखा प्रमुख, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: ३ दिन—
व्यवसाय नविकरणव्यवसायको किसिम तथा कुलपूँजीको आधारमा गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।सम्बन्धित शाखा प्रमुख, आर्थिक, प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: सोही दिन—
निर्माण ब्यबसायी "घ" वर्गको इजाजत पत्रगाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।पूर्वाधार विकास शाखा, योजना तथा अनुगमन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १५ दिन—
सहकारी संस्था दर्तागाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।सामाजिक विकास शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १५ दिन—
गै.स.सं./समूह तथा समिति दर्तागाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।सामाजिक विकास शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: समूह दर्ताका लागि १ देखि ३ दिन, गै.स.सं. दर्ताका लागि १ देखि ७ दिन—
भारी उपकरण सूचीकृत (एक्साभेटर, डोजर, लोडर, जेसिभि आदि)गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।पूर्वाधार विकास शाखा, राजस्व शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: ७ दिन—
खानेपानी मुहान दर्तागाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।सामाजिक विकास शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: सोही दिन—
घर तथा भवनको नक्सा पासगाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।पूर्वाधार विकास शाखा प्रमुख, प्रशासकीय अधिकृत लाग्ने समय: १ महिना—
योजना सम्झौतानि:शुल्कयोजना तथा अनुगमन शाखा, पूर्वाधार विकास शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १ देखि ३ दिन—
योजनाको रकम भुक्तानी तथा फरफारकनि:शुल्कयोजना तथा अनुगमन शाखा, पूर्वाधार विकास शाखा प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १ देखि १५ दिन—
न्याय सम्पादन प्रक्रियानिःशुल्कन्यायिक समिति, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: निवेदन दर्ता सोही दिन, घटनाको प्रकृति अनुसार न्याय सम्पादनको सुची जानकारी गराईने—
अपाङ्ग परिचय-पत्रनिःशुल्कसामाजिक विकास शाखा, महिला तथा बालबालिका शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समयः १ देखि १५ दिन—
जेष्ठ नागरिक परिचय-पत्रनिःशुल्कसामाजिक विकास शाखा, महिला तथा बालबालिका शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: सोही दिन—
विपद राहत सहयोगनिःशुल्कपूर्वाधार विकास शाखा, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: सोही दिन—
उपचार खर्च सिफारिसनि:शुल्कस्वास्थ्य शाखा प्रमुख, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समयः सोही दिन—
विद्यालय सञ्चालन स्वीकृती वा कक्षा बृद्धि स्वीकृतीगाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।शिक्षा, युवा तथा खेलकुद शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १५ दिन (गाउँकार्यपालिकाको बैठक पश्चात) सर्जिमन मुचुल्काको हकमा बढीमा १५ दिनभित्र—
विपन्न राहत उपचार रकमगाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।स्वास्थ्य शाखा प्रमुख, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: ३ देखि ७ दिन—
अन्य स्थानीय आवश्यकता अनुसारका विभिन्न सिफारिस, ईजाजत एवम् प्रमाणितगाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।सम्बन्धित शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १ देखि ७ दिन, सर्जिमन मुचुल्काको हकमा बढीमा १५ दिन भित्र—

Source: https://benighatrorangmun.gov.np/pages/citizen-charter/

Ward offices (10)

Public service points here

Sources

Only official or open sources are used. Fields with no source are left empty.