DigiNepal

अन्य स्थानीय आवश्यकता अनुसारका विभिन्न सिफारिस, ईजाजत एवम् प्रमाणित

Service at · Benighat Rorang Rural Municipality

Closed now · Weekend (Saturday and Sunday)
Documents required
ब्यहोरा खुलेको निवेदन नागरिकता प्रमाण-पत्रको प्रतिलिपि विषयसँग सम्बन्धित प्रमाण कागजात चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजातसँग सम्बन्धित कार्यालय एवम् संघ संस्थाको पत्र आवश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का
Fee
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।
Time taken
सम्बन्धित शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १ देखि ७ दिन, सर्जिमन मुचुल्काको हकमा बढीमा १५ दिन भित्र
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Recommendation letter (sifaris) →