DigiNepal

सहकारी संस्था दर्ता

Service at · Benighat Rorang Rural Municipality

Closed now · Closed at 16:00
Documents required
तोकिएको ढाँचा बमोजिमको निवेदन प्रारम्भिक भेलाको प्रतिलिपि अन्तिम भेलाको प्रतिलिपि तदर्थ समितिको पदाधिकारीहरुको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि सहकारीको विनियमको २ प्रति सक्कल सम्बन्धित वडा कार्यालयको सिफारिस । (बेनीघाट रोराङ गाउँपालिकाको सहकारी ऐन, २०७४ ले निर्दिष्ट गरेका कागजातहरु)
Fee
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।
Time taken
सामाजिक विकास शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १५ दिन
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026