गै.स.सं./समूह तथा समिति दर्ता
Service at · Benighat Rorang Rural Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- तोकिएको ढाँचामा निवेदन प्रारम्भिक भेलाको प्रतिलिपि अन्तिम भेलाको प्रतिलिपि तदर्थ समितिको पदाधिकारीहरुको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि सक्कल विधान २ (दुई) प्रति सम्बन्धित वडा कार्यालयको सिफारिस
- Fee
- गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।
- Time taken
- सामाजिक विकास शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: समूह दर्ताका लागि १ देखि ३ दिन, गै.स.सं. दर्ताका लागि १ देखि ७ दिन
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026