DigiNepal

योजनाको रकम भुक्तानी तथा फरफारक

Service at · Benighat Rorang Rural Municipality

Closed now · Weekend (Saturday and Sunday)
Documents required
भुक्तानीका लागि स्वीकृत निवेदन अनुगमन प्रतिवेदन वडा कार्यालयको भुक्तानी सिफारिस पत्र सार्वजनिक परीक्षण प्रतिवेदन प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन, बील र नापी किताब योजना सम्पन्न गर्दा भएका खरिद बील तथा डोर हाजिर (तोकिए बमोजिम) योजना शुरु गर्नु पूर्वको, योजना संचालन हुँदै गरेको र योजना सम्पन्न भए पछिको स्पष्ट हुने फोटाेहरु (योजना सूचनापाटीको फोटो सहित) उपभोक्ता समितिको कार्य सम्पन्न निर्णय प्रतिलिपि अन्य आवश्यक कागजात
Fee
नि:शुल्क
Time taken
योजना तथा अनुगमन शाखा, पूर्वाधार विकास शाखा प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १ देखि १५ दिन
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026