सिस्वावेल्ही
Siswa Beihi
सप्तरी जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सिसवा बेल्ही नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सप्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६२८६ रहेको थियो जसमध्ये ३०७० पुरुष र ३२१६ महिला रहेका थिए भने यहाँ ११४१ घरधुरी रहेको थियो। यो हाल खडक नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 4,707 (1991) wd
- निर्देशाङ्क
- 26.6200° N, 86.5700° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Siswa Beihi · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिस्वावेल्ही · CC BY-SA 4.0
- Wikidata item Q3420132 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिस्वावेल्ही". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/siswa-beihi?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिस्वावेल्ही बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।