DigiNepal
मधेश प्रदेश
Bijay chaurasia · CC BY-SA 4.0

मधेश प्रदेश

Madhesh Province

नेपालको प्रदेश

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मधेश प्रदेश नेपालको तराई क्षेत्रमा अवस्थित एक प्रदेश हो। यसको क्षेत्रफल ९,६६१ किमी२ रहेको छ, जसले देशको कुल क्षेत्रफलको करिब ६.५% भाग ओगटेको छ। नेपालको राष्ट्रिय जनगणना २०७८(२०२१) अनुसार यसको जनसङ्ख्या ६१,१४,६०० रहेको छ, जसले गर्दा यो नेपालको सबैभन्दा बढी जनघनत्व भएको र क्षेत्रफलको हिसाबले सबैभन्दा सानो प्रदेश बनेको छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका प्रदेशहरू wd
जनसंख्या
6,114,600 (2021) wd
क्षेत्रफल
9,661 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
madhesh.gov.np wd
निर्देशाङ्क
26.9000° N, 85.7000° E wd

भित्रका ठाउँहरू: मधेश प्रदेश

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Madhesh Province · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मधेश प्रदेश · CC BY-SA 4.0
  3. Wikidata item Q25104009 · CC0 1.0
  4. Image: Kankalini Temple 5983.jpg by Bijay chaurasia (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मधेश प्रदेश". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/places/madhesh-province?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मधेश प्रदेश बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kankalini Temple 5983.jpg — Bijay chaurasia, CC BY-SA 4.0.

← ठाउँहरू