DigiNepal
सप्तरी जिल्ला
Bijay Chaurasia · CC BY-SA 4.0

सप्तरी जिल्ला

Saptari District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सप्तरी जिल्ला नेपालको मधेश प्रदेश राज्य मा पर्ने जिल्ला हो। जिल्ला को सदरमुकाम राजविराज महेन्द्र राजमार्ग भन्दा १० कि मी दक्षिण मा पर्छ । यो जिल्लाको पूर्वमा सुनसरी, पश्चिममा सिराहा उत्तरमा उदयपुर जिल्ला तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
मधेश प्रदेश (province of Nepal) wd
जनसंख्या
706,255 (2011) wd
क्षेत्रफल
1,363 km² wd
आधिकारिक वेबसाइट
ddcsaptari.gov.np wd
निर्देशाङ्क
26.5833° N, 86.7500° E wd

भित्रका ठाउँहरू: सप्तरी जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Saptari District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सप्तरी जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28613 · CC0 1.0
  4. Image: Chhinnamasta Temple, Saptari-WLV-0806.jpg by Bijay Chaurasia (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सप्तरी जिल्ला". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/saptari-district?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सप्तरी जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chhinnamasta Temple, Saptari-WLV-0806.jpg — Bijay Chaurasia, CC BY-SA 4.0.

← ठाउँहरू