निसी
Nisi, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
निसी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७०५७ रहेको थियो जसमध्ये ३१३१ पुरुष र ३९२६ महिला रहेका थिए भने यहाँ १४२५ घरधुरी रहेको थियो। यो हाल निसीखोला गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- बागलुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 7,057 (2011) wd
- निर्देशाङ्क
- 28.4600° N, 82.9600° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Nisi, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): निसी · CC BY-SA 4.0
- Wikidata item Q11792345 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"निसी". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/nisi-nepal?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख निसी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।