अर्जेवा
Arjewa
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अर्जेवा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १९९३ रहेको थियो जसमध्ये ८४३ पुरुष र ११५० महिला रहेका थिए भने यहाँ ४८४ घरधुरी रहेको थियो। यो हाल जैमिनी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- बागलुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 1,993 (2011) wd
- निर्देशाङ्क
- 28.4284° N, 83.0720° E wd
नजिकका ठाउँहरू
- अधिकारीचौर — 5 km
- ढोरपाटन नगरपालिका — 6 km
- बोहरागाउं — 8 km
- देविस्थान, बागलुङ — 9 km
- मध्यपहाडी राजमार्ग — 10 km
- बोवाङ — 10 km
स्रोतहरू
- Wikipedia (English): Arjewa · CC BY-SA 4.0
- Wikipedia (Nepali): अर्जेवा · CC BY-SA 4.0
- Wikidata item Q731129 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अर्जेवा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/arjewa?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अर्जेवा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।