DigiNepal
बागलुङ जिल्ला
Rajivkilanashrestha · CC BY-SA 4.0

बागलुङ जिल्ला

Baglung District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बागलुङ जिल्ला नेपालको गण्डकी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्लाले झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि अर्को चिनारी बनाएको छ। नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला गण्डकी प्रदेशमा पर्ने प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
249,211 (2011) wd
क्षेत्रफल
1,784 km² wd
आधिकारिक वेबसाइट
ddcbaglung.gov.np wd
निर्देशाङ्क
28.3000° N, 83.2667° E wd

भित्रका ठाउँहरू: बागलुङ जिल्ला

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Baglung District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बागलुङ जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28162 · CC0 1.0
  4. Image: Himalaya from Kavre, Bhakunde village.jpg by Rajivkilanashrestha (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बागलुङ जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/baglung-district?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बागलुङ जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Himalaya from Kavre, Bhakunde village.jpg — Rajivkilanashrestha, CC BY-SA 4.0.

← ठाउँहरू