सखुवा पर्सौनी
Sakhuwa Prasauni Rural Municipality
पर्सा जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सखुवा प्रसौनी गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो। २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका सखुवा पर्सौनी, देउखाना, महुवन, लखनपुर, मधुवन मथौल र कौवा बनकटैया गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँपालिका wd
- अवस्थिति
- पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.1500° N, 84.8300° E wd
नजिकका ठाउँहरू
- कौवा बनकटैया — 2 km
- देउरवाना — 4 km
- हरपुर, पर्सा — 4 km
- महुवन — 4 km
- पञ्चरुखी — 5 km
- भौराटार — 6 km
स्रोतहरू
- Wikipedia (English): Sakhuwa Prasauni Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): सखुवा पर्सौनी · CC BY-SA 4.0
- Wikidata item Q3425232 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सखुवा पर्सौनी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sakhuwa-prasauni-rural-municipality?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सखुवा पर्सौनी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।