नवराजपुर
Navarajpur Rural Municipality
सिराहा जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका भगवतीपुर, मझौरा र नवराजपुर गाउँ विकास समितिहरूलाई समेटेर नवराजपुर गाउँपालिका बनाइएको थियो। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ३२.१८ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको नवराजपुर गाविसको कार्यालयमा राखिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँपालिका wd
- अवस्थिति
- सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.6000° N, 86.4200° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Navarajpur Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): नवराजपुर · CC BY-SA 4.0
- Wikidata item Q3427791 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नवराजपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/navarajpur-rural-municipality?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नवराजपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।