DigiNepal

ऋद्धिबहादुर मल्ल

Riddhi Bahadur Malla

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ऋद्धिबहादुर मल्ल नेपालको पहिलो साहित्यिक पत्रिका शारदा मासिकका संस्थापक सम्पादक थिए । शारदा पत्रिका १९९१ सालको माघे संक्रान्तिदेखि मल्लकै सम्पादन र प्रकाशनमा आएको हो । मल्लको सम्मानस्वरुप सरकारले २०५४ सालमा उनको मुहारचित्र अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको थियो ।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
लेखक wd

स्रोतहरू

  1. Wikipedia (English): Riddhi Bahadur Malla · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ऋद्धिबहादुर मल्ल · CC BY-SA 4.0
  3. Wikidata item Q108886395 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ऋद्धिबहादुर मल्ल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/riddhi-bahadur-malla?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ऋद्धिबहादुर मल्ल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व