DigiNepal
लेखनाथ पौड्याल
Devkota Sagar · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

लेखनाथ पौड्याल

Lekhnath Paudyal

कवि तथा लेखक

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लेखनाथ पौड्याल नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए। उनलाई आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवता वादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छ। विक्रम सम्वत् २००८ सालमा पौड्याललाई कविशिरोमणिको उपाधि दिइएको थियो। उनको जन्मस्थल लेखनाथ नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नेपाल wd
निधन
wd
पेशा
कवि, non-fiction writer wd

स्रोतहरू

  1. Wikipedia (English): Lekhnath Paudyal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लेखनाथ पौड्याल · CC BY-SA 4.0
  3. Wikidata item Q6520614 · CC0 1.0
  4. Image: Lekhnath Paudyal.jpg by Devkota Sagar (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लेखनाथ पौड्याल". DigiNepal. Last updated 21 November 2026. https://diginpl.com/people/lekhnath-paudyal?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लेखनाथ पौड्याल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Lekhnath Paudyal.jpg — Devkota Sagar, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व