
लील बहादुर क्षेत्री
Leel Bahadur Kshetri
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लीलबहादुर क्षत्री नेपाली भाषाका साहित्यकार थिए। उनले लेखेको उपन्यास बसाइँ निकै चर्चित कृति हो। सन् १९३३ मार्च १ का दिन भारत, आसामको गुवाहटीमा जन्मिएका लीलबहादुर क्षत्रीको निधन ९२ वर्षको उमेरमा १३ मार्च २०२५ अर्थात् २०८१ फागुन २९ गते मरिखाली गुवाहाटीमा भयो । अर्थशास्त्रमा स्नातकोत्तर गरी प्राध्यापन गरेका क्षत्री नेपाली, बङ्गाली, हिन्दी र अङ्ग्रेजी साहित्यका अध्येता थिए । आठ कक्षामा पढ्दा सन् १९४९ जनवरी १ मा ‘शिवस्तुति’ कविता प्रकाशित गरी साहित्ययात्रा आरम्भ गरे ।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Sahitya Akademi Award (1987)
स्रोतहरू
- Wikipedia (English): Leel Bahadur Kshetri · CC BY-SA 4.0
- Wikipedia (Nepali): लील बहादुर क्षेत्री · CC BY-SA 4.0
- Wikidata item Q19683495 · CC0 1.0
- Image: Lil Bahadur Chettri.jpg by Bikashupadhyaya (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लील बहादुर क्षेत्री". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/leel-bahadur-kshetri?lang=ne. Retrieved 22 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी