
देव सम्शेर जङ्गबहादुर राणा
Dev Shumsher Jung Bahadur Rana
नेपालको १२ औँ प्रधानमन्त्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
देव शमशेर जंगबहादुर राणा राणा शासनका चौथो श्री ३ महाराज तथा नेपालका १२ औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू वीर शमशेरको निधन पछि श्री ३ को पदमा विराजमान भएका थिए। देव शमशेर निकै सरल र शान्त स्वभावका प्राइममिनिस्टर तथा श्री ३ महाराज भएर निस्किए। यिनमा देश र जनताको हित तथा सुधारवादी दृष्टिकोण थियो। यसै अनुसार यिनले नेपाल अधिराज्यमा निकै सुधारका कार्यक्रम सञ्चालन गर्न थाले। यसका निम्ति यिनले आफ्ना भतिजा जनरल गेहेन्द्रशमशेर राणालाई आफ्नो प्रमुख सल्लाहकारका रुपमा चयन गरेका थिए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Dev Shumsher Jung Bahadur Rana · CC BY-SA 4.0
- Wikipedia (Nepali): देव सम्शेर जङ्गबहादुर राणा · CC BY-SA 4.0
- Wikidata item Q2267679 · CC0 1.0
- Image: Dev Shumsher Jung Bahadur Rana (cropped).png by DirghaMan and GaneshMan Chitrakar Art Foundation (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"देव सम्शेर जङ्गबहादुर राणा". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/dev-shumsher-jung-bahadur-rana?lang=ne. Retrieved 22 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह