DigiNepal
तेन्जिङ नोर्गे शेर्पा
SAS Scandinavian Airlines · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

तेन्जिङ नोर्गे शेर्पा

Tenzing Norgay

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

तेन्जिङ नोर्गे शेर्पा ; सम्भवतः १९७१ जेठ १६ - २०४३ वैशाख २६), जन्मनाम नाम्ग्याल वाङदी, र तेन्जिङ शेर्पाको नामबाट पनि परिचित, एक नेपाली शेर्पा पर्वतारोही थिए। उनी सगरमाथाको शिखरमा पुग्ने पहिलो दुई व्यक्तिहरूमध्ये एक थिए, जुन उनले २०१० जेठ १६ मा एडमन्ड हिलारीसँग पूरा गरेका थिए। टाइम पत्रिकाले नोर्गेलाई २० औँ शताब्दीका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू सूचीमा राखेको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Tengboche wd
निधन
wd
निधन स्थान
दार्जीलिङ्ग wd
नागरिकता
नेपाल, भारत wd
पेशा
explorer, पर्वतारोही सहयोगी, autobiographer, पर्वतारोही wd
जीवनसाथी
Dawa Phuti, Ang Lahmu, Dakku wd

पुरस्कार wd

  • George Medal
  • Padma Bhushan in Sports (1959)
  • नेपाल तारा (1953)
  • Grande Médaille d'Or des Explorations (1955)

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Tenzing Norgay · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): तेन्जिङ नोर्गे शेर्पा · CC BY-SA 4.0
  3. Wikidata item Q80732 · CC0 1.0
  4. Image: Tenzing Norgay (cropped).jpg by SAS Scandinavian Airlines (Public domain)
  5. Wikipedia (English), revision used for cited facts: Tenzing Norgay · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"तेन्जिङ नोर्गे शेर्पा". DigiNepal. Last updated 12 November 2026. https://diginpl.com/people/tenzing-norgay?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख तेन्जिङ नोर्गे शेर्पा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tenzing Norgay (cropped).jpg — SAS Scandinavian Airlines, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व