DigiNepal
त्रियुगा नगरपालिका
Raju Babu · CC BY 4.0

त्रियुगा नगरपालिका

Triyuga Municipality

उदयपुर जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

त्रियुगा नेपालको कोशी प्रदेशमा रहेको उदयपुर जिल्लाको एक नगरपालिका हो। उदयपुर जिल्लाको सदरमुकाम गाईघाट यस नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। उदयपुर जिल्लामा रहेका तत्कालिन गाईघाट, देउरी र भुमरसुवा गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा जोगीदह, साउने, खाँबु र जल्पाचिलाउने गाविसहरू यसमा गाभिएका थिए। पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको त्रियुगा नगर द्रुततर गतिमा विकास भइरहेको नगर हो। यस नगरपालिकाभित्र सबै जिल्ला स्तरीय कार्यलयहरूका साथै क्याम्पस, विद्यालय तथा अस्पतालहरू समेत रहेका छन्। नगरपालिका कुल १६ वडामा विभाजित छ। त्रियुगा नगरपालिकाको पूर्वमा चौदण्डीगढी नगरपालिका, पश्चिममा उदयपुरगढी गाउँपालिका र सप्तरी जिल्ला, उतरमा रौतामाई गाउँपालिका र खोटाङ जिल्ला तथा दक्षिणमा सप्तरी जिल्ला रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
102,725 (2021) wd
क्षेत्रफल
547.43 km² wd
उचाइ
170 m wd
स्थापना
wd
आधिकारिक वेबसाइट
triyugamun.gov.np wd
निर्देशाङ्क
26.7919° N, 86.6990° E wd

भित्रका ठाउँहरू: त्रियुगा नगरपालिका

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Triyuga Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): त्रियुगा नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1457919 · CC0 1.0
  4. Image: Bokse (ward 10), Triyuga, Udayapur, Nepal.jpg by Raju Babu (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"त्रियुगा नगरपालिका". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/triyuga-municipality?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख त्रियुगा नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bokse (ward 10), Triyuga, Udayapur, Nepal.jpg — Raju Babu, CC BY 4.0.

← ठाउँहरू