DigiNepal

तामाफोक

Tamaphok

सङ्खुवासभा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

तामाफोक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, सङ्खुवासभा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७०५८ रहेको थियो जसमध्ये ३२५४ पुरुष र ३८०४ महिला रहेका थिए भने यहाँ १५८० घरधुरी रहेको थियो। यो हाल धर्मदेवी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
fourth-level administrative division wd
अवस्थिति
सङ्खुवासभा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.2000° N, 87.4000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Tamaphok · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): तामाफोक · CC BY-SA 4.0
  3. Wikidata item Q7479388 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"तामाफोक". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/tamaphok?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख तामाफोक बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू