DigiNepal
शुक्लाफाँट वन्यजन्तु आरक्ष
Ganesh Paudel · CC BY-SA 3.0

शुक्लाफाँट वन्यजन्तु आरक्ष

Shuklaphanta National Park

नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शुक्लाफाँट वन्यजन्तु आरक्ष नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित छ। शुक्लाफाँट वन्यजन्तु आरक्षलाई पहिला वि.सं. २०२६ मा शिकार आरक्षको रूपमा व्यवस्थापन गर्न शुरु गरीएता पनि यसले वि.सं. २०३३ मा वन्यजन्तु आरक्षको रूपमा मान्यता प्राप्त गर्‍यो।

मुख्य तथ्यहरू

प्रकार
wildlife reserve, राष्ट्रिय निकुञ्ज wd
अवस्थिति
सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
क्षेत्रफल
305 km² wd
निर्देशाङ्क
28.8402° N, 80.2290° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Shuklaphanta National Park · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शुक्लाफाँट वन्यजन्तु आरक्ष · CC BY-SA 4.0
  3. Wikidata item Q1573525 · CC0 1.0
  4. Image: Ranitaal1.JPG by Ganesh Paudel (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शुक्लाफाँट वन्यजन्तु आरक्ष". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/shuklaphanta-national-park?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शुक्लाफाँट वन्यजन्तु आरक्ष बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ranitaal1.JPG — Ganesh Paudel, CC BY-SA 3.0.

← ठाउँहरू