DigiNepal
नमोबुद्ध नगरपालिका
Sherparinji · CC BY-SA 3.0

नमोबुद्ध नगरपालिका

Namo Buddha

काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नमोबुद्ध नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, साविकका खनालथोक, मथुरापाटी फूलबारी, मेथिनकोट, पुरानागाउँ दाप्चा, दाप्चा छत्रेबाँझ, डराउने पोखरी गाविसहरू गाभिएर दाप्चाकाशिखण्ड नगरपालिकाको रूपमा स्थापना भएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कानपुर कालापानी र श्यामपाटी सिमलचौर गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.5711° N, 85.5842° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Namo Buddha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नमोबुद्ध नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q96394821 · CC0 1.0
  4. Image: Namobuddha, kavre.jpg by Sherparinji (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नमोबुद्ध नगरपालिका". DigiNepal. Last updated 13 November 2026. https://diginpl.com/places/namo-buddha?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नमोबुद्ध नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Namobuddha, kavre.jpg — Sherparinji, CC BY-SA 3.0.

← ठाउँहरू