
मकालु-बरूण राष्ट्रिय निकुञ्ज
Makalu Barun National Park
नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो। यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हुने गर्छ भने सहयोगिको रूपमा द माउन्टेन ईन्टिच्युटस The Mountain Institute's initiative ले कार्य गर्दै आएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- राष्ट्रिय निकुञ्ज wd
- अवस्थिति
- सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 2,330 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- dnpwc.gov.np/protected_areas/details/makalubarunnationalpark wd
- निर्देशाङ्क
- 27.7569° N, 87.1136° E wd
नजिकका ठाउँहरू
- बरुण उपत्यका — 4 km
- मकालु — 4 km
- चामलाङ हिमाल — 13 km
- मकालु हिमाल — 15 km
- याफु — 16 km
- Baruntse — 19 km
स्रोतहरू
- Wikipedia (English): Makalu Barun National Park · CC BY-SA 4.0
- Wikipedia (Nepali): मकालु-बरूण राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
- Wikidata item Q964013 · CC0 1.0
- Image: Barun Valley - Nghe.jpg by Dhilung (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मकालु-बरूण राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/makalu-barun-national-park?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मकालु-बरूण राष्ट्रिय निकुञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Barun Valley - Nghe.jpg — Dhilung, CC BY 3.0.