महेशपुर, झापा
Maheshpur, Jhapa
झापा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
महेशपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३१३६ रहेको थियो जसमध्ये ६२५१ पुरुष र ६८८५ महिला रहेका थिए भने यहाँ २८५३ घरधुरी रहेको थियो। यो हाल भद्रपुर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.5148° N, 88.0822° E wd
नजिकका ठाउँहरू
- भद्रपुर नगरपालिका — 3 km
- पृथ्वीनगर — 5 km
- चन्द्रगढी विमानस्थल — 6 km
- जल्थल — 7 km
- हल्दीबारी गाउँपालिका — 7 km
- भद्रपुर नगरपालिका — 7 km
स्रोतहरू
- Wikipedia (English): Maheshpur, Jhapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): महेशपुर, झापा · CC BY-SA 4.0
- Wikidata item Q6733880 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"महेशपुर, झापा". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/maheshpur-jhapa?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख महेशपुर, झापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।