
दालोमे गाउँपालिका
Lo-Ghekar Damodarkunda Rural Municipality
मुस्ताङ जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लो-घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका चराङ, घमी र सुर्खाङ गाउँ विकास समितिहरूलाई समेटेर लो-घेकर दामोदरकुण्ड गाउँपालिका घोषणा गरिएको हो । लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको क्षेत्रफल १,३४४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,२९२ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्ला र चीन, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लोमान्थाङ गाउँपालिका, दक्षिणमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मनाङ जिल्लासम्म छ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- मुस्ताङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 1,344 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- loghekardamodarkundamun.gov.np wd
- निर्देशाङ्क
- 29.0333° N, 83.9333° E wd
भित्रका ठाउँहरू: दालोमे गाउँपालिका
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Lo-Ghekar Damodarkunda Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): दालोमे गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q31286063 · CC0 1.0
- Image: Mustang-Syangboche La-16-2015-gje.jpg by Gerd Eichmann (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दालोमे गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/lo-ghekar-damodarkunda-rural-municipality?lang=ne. Retrieved 22 November 2026.