DigiNepal

लिखु, नुवाकोट

Likhu Rural Municipality, Nuwakot

बागमती प्रदेशको एक गाउँपालिका।

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लिखु, नुवाकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २४६२ रहेको थियो जसमध्ये १११० पुरुष र १३५२ महिला रहेका थिए भने यहाँ ५५७ घरधुरी रहेको थियो। यो हाल शिवपुरी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, गाउँपालिका wd
अवस्थिति
नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
2,462 (2011) wd
निर्देशाङ्क
27.8616° N, 85.4045° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Likhu Rural Municipality, Nuwakot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लिखु, नुवाकोट · CC BY-SA 4.0
  3. Wikidata item Q6547301 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लिखु, नुवाकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/likhu-rural-municipality-nuwakot?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लिखु, नुवाकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू