खैरा
Khaira, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खैरा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, प्युठान जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४०८७ रहेको थियो जसमध्ये १६८५ पुरुष र २४०२ महिला रहेका थिए भने यहाँ ९१४ घरधुरी रहेको थियो। यसको साविकका १,२,४,५ र ९ वडाहरू मल्लरानी गाउँपालिकामा पर्दछ भने ३,६,७, र ८ वडाहरू प्युठान नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- राप्ती अञ्चल (zone of Nepal) › मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 28.0761° N, 82.8216° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Khaira, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): खैरा · CC BY-SA 4.0
- Wikidata item Q6399019 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खैरा". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/khaira-nepal?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खैरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।