
झोर झरना
Jhor waterfall
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
झोर झरना टोखा नजिकै काठमाडौंको उत्तरी पहाडमा अवस्थित छ। शिवपुरी राष्ट्रिय निकुञ्जबाट आएको पानी झरनाबाट बग्दछ। यो झरना सामाखुसी चोकबाट करिब ११ किलोमिटर टाढा रहेको छ। झरना नजिकै शिवको मन्दिर रहेको छ जुन शनिबार र सोमबार खुल्ने गर्दछन्। पर्यटन प्रवद्र्धनका लागि झरना नजिकै जिपलाइन पनि निर्माण गरिएको छ । झरना सहरको नजिक भएकोले काठमाडौंका मानिसहरूलाई यहाँ आउने गर्दछन्
मुख्य तथ्यहरू
- प्रकार
- झरना wd
- निर्देशाङ्क
- 27.8010° N, 85.3222° E wd
नजिकका ठाउँहरू
- साङला — 1 km
- झोर महांकाल — 1 km
- काभ्रेस्थली — 2 km
- फूलबारी गा.वि.स. — 2 km
- टोखा चण्डेश्वरी — 2 km
- फुतुड — 4 km
स्रोतहरू
- Wikipedia (English): Jhor waterfall · CC BY-SA 4.0
- Wikipedia (Nepali): झोर झरना · CC BY-SA 4.0
- Wikidata item Q104880312 · CC0 1.0
- Image: Boudeshwor Falls of Jhor, Tokha.jpg by Qrystal45 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"झोर झरना". DigiNepal. Last updated 18 November 2026. https://diginpl.com/places/jhor-waterfall?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख झोर झरना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Boudeshwor Falls of Jhor, Tokha.jpg — Qrystal45, CC BY-SA 4.0.