हेलौछा
Helauchha
भोजपुर जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हेलौछा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, भोजपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३७११ रहेको थियो जसमध्ये १७६९ पुरुष र १९४२ महिला रहेका थिए भने यहाँ ७५२ घरधुरी रहेको थियो। यो हाल भोजपुर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- भोजपुर जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.2400° N, 87.0900° E wd
नजिकका ठाउँहरू
- वोया — 5 km
- बोखिम भैंसिपंखा — 5 km
- चम्पे — 6 km
- बोखिम — 7 km
- प्याउली (गाविस) — 8 km
- Sangpang — 8 km
स्रोतहरू
- Wikipedia (English): Helauchha · CC BY-SA 4.0
- Wikipedia (Nepali): हेलौछा · CC BY-SA 4.0
- Wikidata item Q3420798 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हेलौछा". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/helauchha?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हेलौछा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।