DigiNepal
हेलम्बू
Sudan Shrestha · CC BY-SA 3.0

हेलम्बू

Helambu

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हेलम्बु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५६४ रहेको थियो जसमध्ये १२५८ पुरुष र १३०६ महिला रहेका थिए भने यहाँ ६५६ घरधुरी रहेको थियो। यो हाल हेलम्बु गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
भौगोलिक क्षेत्र, भञ्ज्याङ wd
अवस्थिति
सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.0188° N, 85.5253° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Helambu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हेलम्बू · CC BY-SA 4.0
  3. Wikidata item Q1519429 · CC0 1.0
  4. Image: Sunset view from Helambu.JPG by Sudan Shrestha (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हेलम्बू". DigiNepal. Last updated 14 November 2026. https://diginpl.com/places/helambu?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हेलम्बू बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sunset view from Helambu.JPG — Sudan Shrestha, CC BY-SA 3.0.

← ठाउँहरू