
हरिहरपुरगढी
Hariharpurgadhi Rural Municipality
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हरिहरपुरगढी गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा हरिहरपुरगढी, क्यानेश्वर, पिपलमाडी र महेन्द्र झयाडी गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँपालिका wd
- अवस्थिति
- सिन्धुली जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 4,744 (2011) wd
- निर्देशाङ्क
- 27.3167° N, 85.4833° E wd
नजिकका ठाउँहरू
- पिपलमाढी — 5 km
- बागमती गाउँपालिका, मकवानपुर — 7 km
- साल्मे — 8 km
- महेन्द्रझ्यादी — 9 km
- राईगाउँ — 9 km
- बेतिनि — 9 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Hariharpurgadhi Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): हरिहरपुरगढी · CC BY-SA 4.0
- Wikidata item Q3422367 · CC0 1.0
- Image: Gate of Hariharpur Gadhi Darbar.jpg by Gaurav Dhwaj Khadka (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हरिहरपुरगढी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/hariharpurgadhi-rural-municipality?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हरिहरपुरगढी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gate of Hariharpur Gadhi Darbar.jpg — Gaurav Dhwaj Khadka, CC BY-SA 4.0.