DigiNepal
गौर नगरपालिका
Sundar1 · CC BY-SA 3.0

गौर नगरपालिका

Gaur, Nepal

रौतहट जिल्लामा रहेको एक नगरपालिका

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गौर नेपालको मधेश प्रदेशमा पर्ने रौतहट जिल्लाको सदरमुकाम तथा जिल्लाकै पहिलो नगरपालिका हो। नेपालको राजधानी काठमाडौँबाट यो नगर लगभग १९४ किलोमिटर दक्षिण पूर्वमा रहेको छ। भारतीय सीमासँग जोडिएर रहेको यो नगरको दक्षिणमा भारतको बिहार राज्यमा पर्ने बैरगनिया सहर रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
संगठन, मानव बस्ती, border city wd
जनसंख्या
34,937 (2011) wd
क्षेत्रफल
31.91 km² wd
उचाइ
79 m wd
आधिकारिक वेबसाइट
aitgaur.webs.com wd
निर्देशाङ्क
26.7644° N, 85.2783° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Gaur, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गौर नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q740050 · CC0 1.0
  4. Image: TribhuvanRajmarg0481.JPG by Sundar1 (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गौर नगरपालिका". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/gaur-nepal?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गौर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: TribhuvanRajmarg0481.JPG — Sundar1, CC BY-SA 3.0.

← ठाउँहरू