दरबार मार्ग
Durbar Marg
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दरबारमार्ग नेपालको राजधानी काठमाडौँ रहेको नारायणहिटी दरबार अगाडिको एउटा फराकिलो, लामो मार्ग हो। यो च्याम्प्स एलिसीज र धेरै राजधानीहरूको मुख्य मार्गहरू जस्तै सहरको मुटु मान्न सकिन्छ। यो ठमेलसँग प्रतिस्पर्धा गर्ने प्रमुख पर्यटकीय आकर्षण हो। यसको छेउमा विलासी होटलहरू, अन्तर्राष्ट्रिय खाना पस्कने रेस्टुरेन्टहरू, महँगा बुटिकहरू, ट्राभल एजेन्सीहरू, केही दूतावासहरू, व्यावसायिक बैंकिङ मुख्यालयहरू, र अन्तर्राष्ट्रिय एयरलाइन कार्यालयहरू जस्ता प्रिमियम रियल इस्टेटहरू सहित परिष्कृत केन्द्रहरूमा विश्वव्यापी किनमेल ब्रान्ड आउटलेटहरू छन्।
मुख्य तथ्यहरू
- प्रकार
- avenue wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7100° N, 85.3175° E wd
नजिकका ठाउँहरू
- काठमाडौँ — 0 km
- Pancha Kashmiri Takiya Masjid — 0 km
- रानी पोखरी — 0 km
- घण्टाघर (काठमाडौं) — 0 km
- दरबार हाई स्कुल — 0 km
- स्वप्न बगैंचा — 1 km
स्रोतहरू
- Wikipedia (English): Durbar Marg · CC BY-SA 4.0
- Wikipedia (Nepali): दरबार मार्ग · CC BY-SA 4.0
- Wikidata item Q5316309 · CC0 1.0
- Image: Royalpalacektm2006.JPG (CC BY-SA 2.5)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दरबार मार्ग". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/durbar-marg?lang=ne. Retrieved 20 November 2026.