ढुंगेसांघु
Dhungesaghu
ताप्लेजुङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ढुङ्गेसाँघु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, ताप्लेजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३७४८ रहेको थियो जसमध्ये १७३४ पुरुष र २०१४ महिला रहेका थिए भने यहाँ ७४६ घरधुरी रहेको थियो। यो हाल मैवाखोला गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- ताप्लेजुङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.3500° N, 87.5700° E wd
नजिकका ठाउँहरू
- चाँगे — 3 km
- सान्थाक्रा — 5 km
- साँघु — 5 km
- हाङ्गपाङ्ग — 6 km
- आठराई त्रिवेणी गाउँपालिका — 6 km
- खाम्लुङ — 7 km
स्रोतहरू
- Wikipedia (English): Dhungesaghu · CC BY-SA 4.0
- Wikipedia (Nepali): ढुंगेसांघु · CC BY-SA 4.0
- Wikidata item Q3410221 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ढुंगेसांघु". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/dhungesaghu?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ढुंगेसांघु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
झुमा लिम्बू