
चितवन राष्ट्रिय निकुञ्ज
Chitwan National Park
नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चितवन राष्ट्रिय निकुञ्ज, पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज, नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यस निकुञ्जलाई सन् १९८४ मा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो। यसको क्षेत्रफल ९५२.६३ किमी२ छ। यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ। जैविक विविधताको धनी यो निकुञ्ज नेपालको मध्य तराईमा अवस्थित छ। यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ जसकारण सबै प्रकारका प्रशासनिक कामहरू कसराबाटै हुने गर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- राष्ट्रिय निकुञ्ज wd
- अवस्थिति
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 952.63 km² wd
- सम्पदा मान्यता
- युनेस्को विश्व सम्पदा क्षेत्र wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- chitwannationalpark.gov.np wd
- निर्देशाङ्क
- 27.5000° N, 84.3333° E wd
नजिकका ठाउँहरू
- मर्स्याङ्दी नदी — 1 km
- पर्सा वन्यजन्तु आरक्ष — 4 km
- गर्दी — 5 km
- बघौडा — 7 km
- माडीकल्याणपुर — 8 km
- जगतपुर, चितवन — 8 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Chitwan National Park · CC BY-SA 4.0
- Wikipedia (Nepali): चितवन राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
- Wikidata item Q1075023 · CC0 1.0
- Image: Chitwan swamp.jpg by Vadim Tolbatov (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चितवन राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/chitwan-national-park?lang=ne. Retrieved 22 November 2026.