
बूढानीलकण्ठ
Budhanilkantha
काठमाडौँ जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बूढानीलकण्ठ नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाङ्काल, विष्णु बूढानीलकण्ठ र कपन गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू, मानव बस्ती wd
- अवस्थिति
- काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- budhanilkanthamun.gov.np wd
- निर्देशाङ्क
- 27.7758° N, 85.3619° E wd
भित्रका ठाउँहरू: बूढानीलकण्ठ
नजिकका ठाउँहरू
- बूढानीलकण्ठ मन्दिर — 0 km
- बुढानीलकण्ठ स्कूल — 1 km
- चपाली भद्रकाली — 2 km
- चुनिख्यः — 2 km
- खड्का भद्रकाली — 3 km
- बालुवा — 3 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Budhanilkantha · CC BY-SA 4.0
- Wikipedia (Nepali): बूढानीलकण्ठ · CC BY-SA 4.0
- Wikidata item Q2385194 · CC0 1.0
- Image: Jhanda-park.jpg by Mithunkunwar9 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बूढानीलकण्ठ". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/places/budhanilkantha?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बूढानीलकण्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jhanda-park.jpg — Mithunkunwar9, CC BY-SA 4.0.