भण्डारा
Bhandara, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भण्डारा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १६१२१ रहेको थियो जसमध्ये ७५२९ पुरुष र ८५९२ महिला रहेका थिए भने यहाँ ३४८९ घरधुरी रहेको थियो। यो हाल राप्ती नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- नगरपालिका wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6000° N, 84.6500° E wd
नजिकका ठाउँहरू
- बिरेन्द्रनगर — 4 km
- कटहर, चितवन — 5 km
- पिप्ले, चितवन — 5 km
- खैरहानी नगरपालिका — 5 km
- महादेवटार — 7 km
- कोराक — 8 km
स्रोतहरू
- Wikipedia (English): Bhandara, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): भण्डारा · CC BY-SA 4.0
- Wikidata item Q4900965 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भण्डारा". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/bhandara-nepal?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भण्डारा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।