
भदौरे तमागी
Bhadaure Tamagi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भदौरे तमागी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२५७ रहेको थियो जसमध्ये १४६८ पुरुष र १७८९ महिला रहेका थिए भने यहाँ ८७५ घरधुरी रहेको थियो। यस गाविसमा क्युलुवराह स्थान, देवीस्थान मन्दिर, सिद्ध बराह, माझथुम आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने पञ्चासे, पञ्चधाम आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्। यसको साविकका (३-९) वडाहरू पोखरा महानगरपालिकामा पर्दछ भने (१,२) वडाहरू अन्नपूर्ण गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2500° N, 83.8500° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Bhadaure Tamagi · CC BY-SA 4.0
- Wikipedia (Nepali): भदौरे तमागी · CC BY-SA 4.0
- Wikidata item Q4900515 · CC0 1.0
- Image: Bhadaure.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भदौरे तमागी". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/bhadaure-tamagi?lang=ne. Retrieved 20 November 2026.