
बाक्सा
Baksa, Nepal
ओखलढुङ्गा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बाक्सा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २१७७ रहेको थियो जसमध्ये ९५४ पुरुष र १२२३ महिला रहेका थिए भने यहाँ ५४६ घरधुरी रहेको थियो। यो हाल मानेभञ्ज्याङ गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- ओखलढुङ्गा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 2,177 (2011) wd
- निर्देशाङ्क
- 27.2200° N, 86.5200° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Baksa, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): बाक्सा · CC BY-SA 4.0
- Wikidata item Q4849542 · CC0 1.0
- Image: ओखलढुङ्गा जिल्लाका गाविसहरू.png by पर्वत सुबेदी (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बाक्सा". DigiNepal. Last updated 18 November 2026. https://diginpl.com/places/baksa-nepal?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाक्सा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: ओखलढुङ्गा जिल्लाका गाविसहरू.png — पर्वत सुबेदी, CC BY-SA 4.0.