DigiNepal

अरुण तेस्रो जलविद्युत आयोजना

Arun III

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अरुण तेस्रो जलविद्यूत आयोजना अरूण नदीमा निर्माणोन्मूख विद्यूत आयोजना हो। यो संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा अवस्थित छ। यस आयोजनाको क्षमता ९०० मेगावाटको हुनेछ। आयोजनाको कूल लागत १ खर्ब ४ अर्ब रूपियाँ हुने तथा निर्माण कार्य ५ वर्ष भित्रमा सकिने जनाइएको छ। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला २०७५ बैशाख २८ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँबाट यस आयोजनाको शिलान्यास गरेका थिए।

मुख्य तथ्यहरू

प्रकार
बाँध, hydroelectric power station wd
निर्देशाङ्क
27.5109° N, 85.1941° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Arun III · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अरुण तेस्रो जलविद्युत आयोजना · CC BY-SA 4.0
  3. Wikidata item Q4802090 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अरुण तेस्रो जलविद्युत आयोजना". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/arun-iii?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अरुण तेस्रो जलविद्युत आयोजना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू