DigiNepal

सन् १५०५ को मुस्ताङ भूकम्प

1505 Lo Mustang earthquake

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सन् १५०५ को मुस्ताङ भूकम्प नेपालको भूकम्पको इतिहासमा अभिलेख भएको सबैभन्दा ठूलो तिब्रताको भूकम्प हो। यो भूकम्प ६ जुन १५०५ मा आएको थियो । यसको तीव्रता ८.२ र ८.८ को बीचमा अनुमान गरिएको छ। भूकम्पले त्यतिबेला नेपाली जनसंख्याको करीव ३० प्रतिशत मानिसको ज्यान गएको थियो। भूकम्पको केन्द्र उत्तरी नेपालमा अवस्थित थियो र दक्षिणी तिब्बत /चीनलाई प्रभावित गरेको थियो।

मुख्य तथ्यहरू

प्रकार
भुँइचालो, प्राकृतिक प्रकोप, विपद् wd
निर्देशाङ्क
29.5000° N, 83.0000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): 1505 Lo Mustang earthquake · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सन् १५०५ को मुस्ताङ भूकम्प · CC BY-SA 4.0
  3. Wikidata item Q24929357 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सन् १५०५ को मुस्ताङ भूकम्प". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/1505-lo-mustang-earthquake?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सन् १५०५ को मुस्ताङ भूकम्प बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू