
वाङ जियानलिन
Wang Jianlin
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
वाङ जियानलिन एक चिनियाँ व्यवसायी र समाजसेवी हुन् । उनी डालियान वान्डा समूहको संस्थापक र अध्यक्ष हुन् भने उनी चीनका सबैभन्दा ठूलो अचल सम्पत्ति डेभलपरका साथै संसारको सबैभन्दा ठूलो चलचित्र थिएटर सञ्चालक समेत हुन । उनले स्पेनको फुटबल क्लब एट्लेटिको म्याड्रिडको २० प्रतिशत शेयरको शेयरधनी समेत हुन् । उनी एसिया महाद्विपका सबैभन्दा धनी व्यक्ति हुन् । उनको आफ्नै १२५ वटा सपिङ मल र ६८ वटा पाँचतारे होटल छन् । उनको वान्दा सिनेमा लाइन, चीनको सबैभन्दा ठूलो मुभी थिएटर चेन हो ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- National People's Congress deputy
- member of the National Committee of the Chinese People's Political Consultative Conference
- standing member of the National Committee of the Chinese People's Political Consultative Conference
स्रोतहरू
- Wikipedia (English): Wang Jianlin · CC BY-SA 4.0
- Wikipedia (Nepali): वाङ जियानलिन · CC BY-SA 4.0
- Wikidata item Q2105413 · CC0 1.0
- Image: The Chairman, Dalian Wanda Group, Mr. Wang Jianlin calls on the Prime Minister, Shri Narendra Modi, in New Delhi on March 07, 2016 (cropped).jpg by Prime Minister's Office (GODL-India)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"वाङ जियानलिन". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/wang-jianlin?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
सि जिनपिङ
चाउ एन लाइ
जियाङ जेमिन
लिउ शाओकी
Li Peng
Dong Biwu
रोबिन ली
Li Shufu
Zhou Xiaochuan
Xu Rongmao
Liu Qiangdong