DigiNepal

सोमबार बहादुर कुमाल

Som Bahadur Kumal

नेपाल एथ्लेटिक्स खेलाडी

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सोम बहादुर कुमाल एक नेपाली एथलेटिक्स खेलाडी हुन्। उनी मुख्य गरि एथलेटिक्स अन्तर्गत छोटो दौडको राष्ट्रिय खेलाडी हुन्। नेपाली राष्ट्रिय दौड खेलाडी उनी नेपाल आर्मी क्लबबाट घरेलु प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछन्। एथ्लेटिक्सको ८०० मीटर दौडका राष्ट्रिय किर्तिमान बनाएका उनले २०१९ को दक्षिण एसियाली खेलकुदमा काश्य पदक जितेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
एथ्लेटिक्स प्रतियोगी wd

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Som Bahadur Kumal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सोमबार बहादुर कुमाल · CC BY-SA 4.0
  3. Wikidata item Q80431147 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सोमबार बहादुर कुमाल". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/som-bahadur-kumal?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सोमबार बहादुर कुमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व