शेरबहादुर कुँवर
Sher Bahadur Kunwor
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शेरबहादुर कुँवर एक नेपाली राजनीतिज्ञ हुन् जसले वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। उनी वर्तमानमा नेकपा का सदस्य छन्। उनले यसअघि प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- Minister of Youth, Labour and Employment (5 जुन 2022 – 26 डिसेम्बर 2022 · वि.सं. २२ जेठ २०७९ – ११ पुष २०७९)
सम्हालेका पदहरू wd
- Minister of Labour, Employment and Social Security (5 जुन 2022 – 26 डिसेम्बर 2022 · वि.सं. २२ जेठ २०७९ – ११ पुष २०७९)
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Sher Bahadur Kunwor · CC BY-SA 4.0
- Wikipedia (Nepali): शेरबहादुर कुँवर · CC BY-SA 4.0
- Wikidata item Q7494613 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शेरबहादुर कुँवर". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/sher-bahadur-kunwor?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शेरबहादुर कुँवर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा