
राकेश झुनझुनवाला
Rakesh Jhunjhunwala
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राकेश राधेश्याम झुनझुनवाला भारतीय अर्बपति लगानीकर्ता, सेयर व्यापारी तथा चार्टर्ड एकाउन्टेन्ट थिए। उनले सन् १९८५ मा ₹५,००० पूँजीबाट लगानी गर्न सुरु गरेका थिए र सन् १९८६ मा पहिलो ठूलो नाफा कमाएका थिए। उनको निधनको समयमा उनको अनुमानित कुल सम्पत्ति US$५.८ अर्ब रहेको थियो, जसले उनलाई विश्वका ४३८औँ धनी व्यक्ति बनाएको थियो। उनी आफ्नै सम्पत्ति व्यवस्थापन कम्पनी रेयर इन्टरप्राइजेजका साझेदार थिए।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Padma Shri in Trade & Industry (2023)
स्रोतहरू
- Wikipedia (English): Rakesh Jhunjhunwala · CC BY-SA 4.0
- Wikipedia (Nepali): राकेश झुनझुनवाला · CC BY-SA 4.0
- Wikidata item Q7286604 · CC0 1.0
- Image: Shri Rakesh Radheyshyam Jhunjhunwala.jpg by PIB Mumbai, Government of India (GODL-India)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राकेश झुनझुनवाला". DigiNepal. Last updated 21 November 2026. https://diginpl.com/people/rakesh-jhunjhunwala?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राकेश झुनझुनवाला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shri Rakesh Radheyshyam Jhunjhunwala.jpg — PIB Mumbai, Government of India, GODL-India.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मुकेश अम्बानी
सुष्मिता सेन
अजय देवगन
Lakshmi Mittal
Ratan Tata
इंदिरा नुई
प्रियंका गान्धी
गौतम अदानी
Azim Premji
N. R. Narayana Murthy
Vijay Mallya
Ajay Banga