DigiNepal
पृथ्वीनारायण शाह
CAPTAIN MEDUSA · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पृथ्वीनारायण शाह

Prithvi Narayan Shah

नेपालको पहिलो शाहवंशीय राजा

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह नेपालको पहिलो शाहवंशिय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरेर एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपालमा बि.सं. २००७ साल सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
गोरखा जिल्ला wd
निधन
wd
निधन स्थान
देवीघाट wd
नागरिकता
नेपाल अधिराज्य wd
पेशा
राजतन्त्र wd
जीवनसाथी
नरेन्द्रलक्ष्मी शाह, इन्द्रकुमारी देवी wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • नेपालको राजा (25 सेप्टेम्बर 1768 – 11 जनवरी 1775)
  • राजतन्त्र (3 अप्रिल 1743 – 25 सेप्टेम्बर 1768)

स्रोतहरू

  1. Wikipedia (English): Prithvi Narayan Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पृथ्वीनारायण शाह · CC BY-SA 4.0
  3. Wikidata item Q574450 · CC0 1.0
  4. Image: Prithvi Narayan Shah 1960 (restoration).png by CAPTAIN MEDUSA (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पृथ्वीनारायण शाह". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/people/prithvi-narayan-shah?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पृथ्वीनारायण शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Prithvi Narayan Shah 1960 (restoration).png — CAPTAIN MEDUSA, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व