
मोहन सम्शेर जङ्गबहादुर राणा
Mohan Shumsher Jung Bahadur Rana
राणा शासनका अन्तिम प्रधानमन्त्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मोहन सम्शेर जङ्गबहादुर राणा राणा शासनका अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागेका र उनले उतैबाट राजीनामा दिएपछि मोहन शमशेर प्रधानमन्त्री भएका थिएँ। उनी प्रधानमन्त्री हुनु भन्दा अगाडि नै लक्ष्मी निवासबाट सिंहदरबार सरेका थिएँ। उनी चन्द्र शमशेरका जेठा छोरा थिएँ। उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र र जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिएँ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- प्रधानमन्त्री (30 अप्रिल 1948 – 12 नोभेम्बर 1951)
सम्हालेका पदहरू wd
- नेपालका प्रधानमन्त्री (30 अप्रिल 1948 – 12 नोभेम्बर 1951)
पुरस्कार wd
- Knight Grand Cross of the Order of the Bath
- Knight Grand Cross of the Order of the British Empire
- Chief Commander of the Legion of Merit
- Grand Cross of the Legion of Honour
- Knight Grand Cross in the Order of the Netherlands Lion
- Knight Commander of the Order of the Indian Empire
- Order of the Cloud and Banner
स्रोतहरू
- Wikipedia (English): Mohan Shumsher Jung Bahadur Rana · CC BY-SA 4.0
- Wikipedia (Nepali): मोहन सम्शेर जङ्गबहादुर राणा · CC BY-SA 4.0
- Wikidata item Q2268114 · CC0 1.0
- Image: Mohan Shumsher (cropped).png by DirghaMan and GaneshMan Chitrakar Art Foundation (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मोहन सम्शेर जङ्गबहादुर राणा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/mohan-shumsher-jung-bahadur-rana?lang=ne. Retrieved 22 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
के. पी. शर्मा ओली
सुशीला कार्की
पुष्पकमल दाहाल
गिरिजा प्रसाद कोइराला
शेरबहादुर देउवा
बालेन शाह