DigiNepal
मनुषी छिल्लर
Bollywood Hungama · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मनुषी छिल्लर

Manushi Chhillar

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मानुषी छिल्लर एक भारतीय मोडल र सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनले मिस वर्ल्ड २०१७को उपाधि जितेकी हुन् । विश्व सुन्दरी प्रतियोगिता २०१७ को उपाधि जितेकी छिल्लरले सन् २०१७ को जुन २५ मा सम्पन्न फेमिना मिस इन्डिया २०१७ को उपाधि जितेकी थिइन् । मिस वर्ल्ड २००० को विजेता प्रियंका चोपडा पछि पहिलो र विश्व सुन्दरी प्रतियोगिता जित्ने छिल्लर छैठौं भारतीय महिला हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Rohtak wd
नागरिकता
भारत wd
पेशा
सौन्दर्य प्रतियोगिता प्रतियोगी, अभिनेता, चलचित्र कलाकार, मोडल wd
शिक्षा
St. Thomas' School, Bhagat Phool Singh Medical College wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram wd

स्रोतहरू

  1. Wikipedia (English): Manushi Chhillar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मनुषी छिल्लर · CC BY-SA 4.0
  3. Wikidata item Q30716445 · CC0 1.0
  4. Image: Manushi Chhillar and others grace Bvlgari event in Mumbai (cropped).jpg by Bollywood Hungama (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मनुषी छिल्लर". DigiNepal. Last updated 21 November 2026. https://diginpl.com/people/manushi-chhillar?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मनुषी छिल्लर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Manushi Chhillar and others grace Bvlgari event in Mumbai (cropped).jpg — Bollywood Hungama, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व