DigiNepal
जङ्गबहादुर राणा
Dr John William Tyler · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

जङ्गबहादुर राणा

Jung Bahadur Rana

नेपालका प्रथम राणा प्रधानमन्त्री तथा तत्कालीन कास्की-लम्जुङका राजा

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

महाराजा जङ्गबहादुर कुँवर राणाजी, जिसिबी, जिसिएसआई नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। वि.सं. १९०३ सालमा भएको कोतपर्व र भण्डारखाल पर्वपछि जङ्गबहादुर नेपालको राजनीति र शासन व्यवस्थामा एक्कासी शक्तिशाली हुन सफल भएका थिए। नेपालको शासनव्यवस्थामा राजा राजेन्द्र शक्तिशाली भएर पदासिन रहेको समयमा जङ्गबहादुरले राजदरबार भित्र आन्तरिक विद्रोह गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराइ दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडे र माथवरसिंह थापाको नीति सकारेर आफुलाई अत्यधिक शक्तिशाली बनाएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
बोर्लाङ wd
नागरिकता
नेपाल wd
पेशा
military officer wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • प्रधानमन्त्री

पुरस्कार wd

  • Knight Grand Cross of the Order of the Bath

स्रोतहरू

  1. Wikipedia (English): Jung Bahadur Rana · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जङ्गबहादुर राणा · CC BY-SA 4.0
  3. Wikidata item Q2355896 · CC0 1.0
  4. Image: Jung Bahadur Rana in 1887.jpg by Dr John William Tyler (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जङ्गबहादुर राणा". DigiNepal. Last updated 10 November 2026. https://diginpl.com/people/jung-bahadur-rana?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जङ्गबहादुर राणा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jung Bahadur Rana in 1887.jpg — Dr John William Tyler, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व