गोविन्द बहादुर शाह
Gobinda Bahadur Shah
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गोबिन्द बहादुर शाह नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट २०५६ को आमनिर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए । शाह २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा अछाम–१ क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार थिए ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Gobinda Bahadur Shah · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोविन्द बहादुर शाह · CC BY-SA 4.0
- Wikidata item Q16191241 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोविन्द बहादुर शाह". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/gobinda-bahadur-shah?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोविन्द बहादुर शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा